काठमाडौं । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ ।
इटलीमा मात्रै १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् ।
स्पेनमा ८ हजार २ सय ६९ जना, अमेरिकामा ३ हजार ४ सय ८, चीनमा ३ हजार ३ सय ५, फ्रान्समा ३ हजार २४ र इरानमा २ हजार ८ सय ९८ जनाले ज्यान गुमाएका छन् ।
इटलीमा आज दैनिक ८ सय भन्दा बढ़ीको मृत्यु भईरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया