काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख gfगेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शनिवार बिान यो समचार बनाउँदासम्म १ लाख २ हजार ६ सय ९६ पुगेको छ । अहिलेसम्म १६ लाख ९७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् । त्यस्तै अहिलेसम्म ३ लाख ७६हजार २ सय ५६ जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्म शक्तिशाली देश अमेरिकामा १८ हजार ३४ जनाको मृत्यु, इटलीमा १८ हजार ८ सय ४९ को मृत्यु ,स्पेनमा १५ हजार ९ सय ७०,फ्रान्समा १३ हजार १ सय ९७, बेलायतमा ८ हजार ९ सय ५८ चीनमा भने ३ हजार ३ सय ३६ जनाको ज्यान गएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया