नेपालमा आज २ जनासहित कोरोना भाइरस संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । बाँके नेपालगञ्ज एक जना र कपिलबस्तुमा एक गरि आज २ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।  यसअघि बाँके नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको थियो ।

कपिलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया