टोकियो । राजदूतावास र एनआरएनए जापानको कोरोना समन्वय समितिलाई सहयोग गर्ने हेतुले स्याङ्जा समाज जापानले जिल्लाबाशी लगायत जापानका विभिन्न क्षेत्र र भूभागमा छरियर रहनुहुने नेपाली दाजुभाई(दिदीबहिनीहरुमा कोभिड १९ बाट पर्नसक्ने सम्भाभित समस्याको मध्यनजर गरी एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी समितिको एडभाईजर रहने गरी टोम गुरुङको संयोजकत्वमा स्याङ्जा समाज जापान कोरोना समन्वय समिति गठन गरेको छ ।
समाजका अध्यक्ष सागरमणि भण्डारीको अध्यक्षतामा बसेको बैठकको संचालन समाजकै महासचिब बेद कार्कीले संचालनगरेका थिए । बृहत रुपमा आहवान गरिएको सो बैठकमा समाजका वरिष्ठ सल्लाहकार भिम न्यौपाने ,गुन्बा केनबाट तारा गौडेल ,थानु राना ,क्षेत्रिय् समिति नागोया र फुकुओकाबाट अध्यक्षद्वय हिरा गुरुङ ,नबिन सेन लगायत केन्द्रिय कार्यसमिति पधाधिकारी र सदस्यहरुको सक्रीय सहभागिता रहेको थियो । उक्त समितिले कोरोना बाट प्रभाबित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रही समस्या र स्थिति हेरी समाधानका निमित्त एनआरएनए लगायत संग परामर्श गरी प्रतक्ष तथा अप्रत्यक्ष सहयोग,सल्लाह र सुझाबको लागि पहल गर्ने छ । जाईकामा कार्यरत समाजका सल्लाहकार राजन पौडेल भाषा समन्वय रहने गरी ८ ओटा क्षेत्र र भूभागमा समन्वय प्रतिनिधि चयनगरियको छ भने स्याङ्गजा समाज अनतरास्ट्रीय समन्वय तर्फ संरक्षक पिताम्बर चापागाई रहेका छन्
स्याङ्जा समाज जापानद्वारा कोरोना समन्वय समिति गठन
- कोरोना समंन्वय समिति संयोजक – टोम गुरुङ – 09099799448 समन्वय समिति एडभाईजर
- देविलाल भण्डारी -08047174886 ICC समंन्वय
- पिताम्बर चापागाई-08048605055 राजदूतावास समन्वय
- सागरमणि भण्डारी -08035923693
- नागोया क्षेत्र समंन्वय
- हिरा गुरुङ -08036831990
- निशान राना-08045310393
- अर्जुन खनाल-08051500648
- फुकुओका क्षेत्र समंन्वय
- नबिन सेन -07019450597
- कृष्ण प्रसाद पाण्डे-08042743101
- महेन्द्र रेग्मी 08042877520
- ईहिमे केन समंन्वय
- भिम न्यौपाने-08089127303
- गुन्बा केन समंन्वय
- तारा गौडेल -08035825042
- खानागावा केन समंन्वय
- चित्र गुरुङ -08033619816
- अरमान गुरुङ -08045158895
- साईतमा केन समंन्वय
- खेम जि.सी-08032125023
- ध्रुब ज्ञवाली -08040865999
- चिबा केन समंन्वय
- अर्जुन हमाल -08095536220
- तोचिगी समंन्वय
- नयन न्यौपाने -08043714550
- भाषा समंन्वय
- राजन पौडेल -08096742711
- रमेस भण्डारी -08098887137
- नेत्र काफ्ले -08058947092
- मनोज अधिकारी -09063486196
- हरि न्यौपाने -08035049841
समस्यामा पर्नेले आफ्नो क्षेत्रका प्रतिनिधिको नम्बरमा सम्पर्क गरी परामर्श लिन सकिनेछ , तुरुन्त सम्पर्क हुन नसकेमा सम्बन्धित नम्बरमा बिस्तृत जानकारी सहित मेसेज छोड्न सकिने ,विकल्पको रुपमा स्याङ्गजा समाज जापानको फेसबुक मेसेन्जर मार्फत वा फोन न. 07069950498 मा महासचिब बेद कार्की लाई सम्पर्क गर्न सकिने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया