नेपालमा थप १० जना कोरोना संक्रमण पुष्टि,संक्रमित २९१ पुग्यो

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

आइतबार विहाननै थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया