नेपाल प्रहरीका ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।

विस्तृत जानकारी

फेसबुकबाट तपाइको प्रतिक्रिया