काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै विहान नेपालमा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै संक्रमितको संख्या ५०७ पुगुको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया