काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया