मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि,कोरोनाबाट मृत्यु हुने ४ पुग्यो

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएके छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया