टोकियोमा आज सोमबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

टोकियो । जापानको राजधानी टोकियोमा आज सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचके ले उल्लेख गरेको छ ।

हिजो आईताबर १३ जना संक्रमण पुष्टि भएको थियो ।आजको ८ सहित टोकियोमा ५१६० जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया