नेपालमा थप ९० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७७२ पुग्यो

 काठमाडौं । नेपालमा आज मात्र पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले विभिन्न जिल्लामा ९० जना संक्रमित थपिएको जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया