नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित २ हजार नाग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मैगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित २ हजार ९९ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया