नेपालमा शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल आज शनिवार थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालको विभिन्न ज़िल्लामा गरि आज ३२३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया