नेपालमा थप ३८० जनामा कोरोना संक्रमण,सं‌क्रमित ६५९१ पुग्यो

काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया