काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज नेपालमा ३३१ जना कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया