नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुग्यो,आज थप ५९३ जनामा संक्रमण

काठमाडौं । नेपालमा आज शुक्रबार ५९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ भने २७ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया