टोकियोमा आज थप १२० जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज जुलाई ३ तारिख १२:३० सम्म एकैदिन १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोनाबाट संक्रमितहरुको संख्या १२० जना पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो १०७ जना संक्रमित पुष्टि भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया