नेपालमा थप २०४ जनामा कोरोना संक्रमण,संक्रमित १६१६८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया