नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि,८ हजार ११ जना डिस्चार्ज

काठमाडौं । नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।
आज शुक्रबार १ सय २० जना डिस्चार्ज भएकासहित कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया