काठमाडौं । स्वर्गीय गायक दिपक परिवारले गाएको अन्तिम गीतको सुटिङ सम्पन्न भएको छ
अन्तिम तिज गीत चरि बस्यो डालि भाचेर बोलको गीतको सुटीङ सम्पन्न भएको कृष्ण खरेलले जानकारी दिनुभयो । उक्त गीतमा स्वर दिपक परियार र लालुमाया बोहोराको छ भने शब्द दिपक कंडेल छ ।
दिपक परियारको लय रहेको उक्त गीत दिपिका म्युजिकको युटुवबाट केहि दिनमा सार्वजनिक हुने भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया