सुशील सुबेदी, सिन्धुपाल्चोक । गए राती अविरल बर्षाका कारण पहिरो आउदा सिन्धुपाल्चोकको भोटेकोसीगाउपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको छ, भने ५ जना बेपत्ता भएकाछन । राती १स्३० आएको बर्षाले घर बगाएको भोटेकोसी गाउँपालिका उपाध्यक्ष दाबुटीशेर्पाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ बेपत्ताभएका हुन् ।
प्रहरी घटनास्थल पुग्न सकेको छैन । अबिरल बर्षाले भोटेकोशीमा १.५मिलिमिटर नदिको सतह बढेको थियोे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया