काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको विरामी उनलनाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।
आईसूयीमा राखेर उपचारका क्रममा उनको बुधबार निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया