सोमबारदेखि पुनः मनसुन सक्रिय,देशका विभिन्न स्थानमा बाढी पहिरोको सम्भावना

सोमबारदेखि नेपालमा पुनः मनसुन सक्रिय भई बाढी पहिरोको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।

विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षा भई बाढी पहिरोको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया