साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा यात्रुको आवागमनमा रोक

काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।तर अत्यावश्यक सेवा र ढुवानी भने गर्न पाइनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया