काठमाडौं । नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक एक करोड २४ लाख ९१ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख रितेश गुप्तालाई सिन्धुलीबाट नियन्त्रणमा लिएको हो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया