चितवनका २२ सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन, पर्सा, नवलपुर, पर्वत र मकवानपुर जिल्लाका गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया