जापान । टोकियोमा आज आईतबार थप १४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज अगस्ट ३० तारिख टोकियोमा थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २० हजार ७१७ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया