जापान । टोकियोमा आज मंगलबार थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज सेप्टेम्बेर १ तारिख टोकियोमा थप १७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २० हजार ९८७ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया