स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति दिएको छ ।
मन्त्रालयलले ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया