जापान । टोकियोमा आज ५७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुुधवार टोकियोमा एकैदिन ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै टोकियोमा हालसम्म ४४,९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको राजधानी टोकियो कोरोना संक्रमणको उच्च जोखिम रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया