जापान । टोकियोमा आज शुक्रबार ७८३ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । आज नयाँ बर्ष २०२१ को जनवरी १ तारिख टोकियोमा एकैदिन शुक्रबार ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानको राजधानी टोकियोमा हिजो सबैभन्दा बढी १३३७ जनामा कोरोना पुष्टि भएको थियो ।
टोकियोमा अहिलेसम्म कोरोना संक्रमित ६० हजार ९६० पुगेको छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया