टोकियोमा मंगलबार १,२४० जनामा कोरोना संक्रमण पुष्टि,१५५ जनाको अबस्था गम्भीर

जापान । टोकियोमा आज मंगलबार १२४० जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । आज जनवरी १९ तारिख टोकियोमा एकैदिन मंगलबार १२४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानको राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमण पुष्टि बृद्धि हुँदै गएको छ ।

टोकियोमा अहिलेसम्म कोरोना संक्रमित ८७ हजार ९१४ पुगेको छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया