काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अविचलित रूपमा अघि बढ्न संकल्प गरेका बताउनु भएको छ ।
बादललगायतका नेताहरूले प्रधानमन्त्रीलाई साथ दिने कुरालाई पार्टीभित्र नाफा र घाटाको हिसाबको रूपमा नहेरेको समेत दाबी गरेका छन् ।
पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकपछि उनले भने, ‘नेकपा निर्माण गर्दा ठूलो अपेक्षा र उद्देश्यसहित एकता गर्यौं । सामाजिक न्यायसहितको समृद्ध नेपाल प्राप्त गर्ने अवसरलाई क्षति पुगेको विचार ब्यक्त गरेका छन् ।
सांगठानिकरूपमा नाफाघाटा भएको छैन । अविचलित रूपमा अघि बढ्न संकल्प गरेका छौं,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भनेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया