पेरिसडाँडा कार्यालयमा माओवादी केन्द्रको साइनबोर्ड राखियो

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट नेकपा माओवादी केन्द्र ब्युँतिएपछि पेरिसडाँडास्थित कार्यालयमा साइनबोर्ड फेरिएको छ ।

विगतमा माओवादी केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा एकतापछि नेकपाका जनवर्गीय संगठनहरुको कार्यालय रहँदै आएको थियो ।

नेकपा एकता अदालतको आदेशबाट खारेज भएपछि आज बुधवार नेकपा माओवादी केन्द्रकै बोर्ड राखिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया