चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी दर्तामा १५ पदका लागि ४९ जनाले मनोनयन दर्ता गराएका हुन् ।
महासंघको ११ औं अधिवेशनमा आउँदादे २५ गते लागि जीवनप्रसाद श्रेष्ठ, दुर्गा आचार्य, महेश श्रेष्ठ र सिके चौंलागाईंले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै उपाध्यक्षका लागि किशोरकुमार बुढाथोकी, दिनेश थापा र दिपक अर्यालको उम्मेद्वार परेको छ । समावेशी उपाध्यक्षमा कमला पाख्रिन र चन्द्रकला खत्री, सचिवमा चित्र मिजार र विदुर आचार्यले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै सहसचिवमा नानीराम नेपाल र रुपक पुरी, समावेशी सहसचिवमा केदार माझी र नेत्र तामाङ त्यस्तै कोषाध्यक्षमा निरोज चांैलागाईं र नेत्र पौडेलले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारीसहित अन्य सदस्यहरुको पनि उम्मेद्वारी परेको छ । त्यस्तै प्रदेश परिषद र केन्द्रीय परिषदमा पनि उम्मेद्वारी दर्ता भएको छ ।
तीन सदस्यमा एकल उम्मेद्वारी परेपछि निर्विरोध भएका छन् । दलित महिला सदस्य सिर्जना बराल, समावेशी सदस्य केशवप्रसाद अधिकारी, जनजाति सदस्य लालकाजी तामाङ निर्विरोध भएका हुन् ।
– अध्यक्ष १(एक) पदका लागि
जीवनप्रसाद श्रेष्ठ
दुर्गा आचार्य
महेश श्रेष्ठ
सीके चौलागाई
– उपाध्यक्ष १(एक) खुला पदका लागि
किशोरकुमार बुढाथोकी
दिनेश थापा
दिपक अर्याल
– उपाध्यक्ष १(एक) महिला पदका लागि
कमला तामाङ(पाख्रिन)
चन्द्रकला खत्री
– सहसचिव १(एक) समावेशी पदका लागि
केदार माझी
नेत्र तामाङ
– सहसचिव १ (एक) खुला पदका लागि
नानीराम नेपाल
रुपक पुरी
– कोषाध्यक्ष १(एक) पदका लागि निरोज चौलागाई
नेत्रप्रसाद पौडेल
– सचिव १(एक) पदका लागि
चित्रकुमार मिजार
विदुर आचार्य
– सदस्य ५(पाँच) खुला पदका लागि
अनिश तिवारी
अशोक पराजुली
दिनेश दुलाल
दिपक खत्री
देवराज सुवेदी
पृथ्वीजंग पाण्डे
प्रभात श्रेष्ठ
विजय नेपाल
सहदेव भण्डारी
हरिनाथ न्यौपाने
– सदस्य १(एक) महिला पदका लागि
गोमा खत्री
शान्ती श्रेष्ठ
– केन्द्रीय परिषद सदस्य ३ (तीन) पदका लागि
ङेम्लिङ लामा
प्रमोद न्यौपाने
शर्मिला ठकुरी
सुनिता भण्डारी
सुरेश कसजू
ज्ञानेन्द्र तिमिल्सिना
– प्रदेश परिषद सदस्य ६(छ) पदका लागि
जगन्नाथ दुलाल
टंक खड्का
टीका सुवेदी
दुर्गा दुलाल
निर्मल बस्नेत
पूर्णप्रसाद मिश्र
मणिसुन्दर कोइराला
विष्णु खड्का
सन्तोष चौलागाई
सीताराम कोइराला
सुनिता रखाल

फेसबुकबाट तपाइको प्रतिक्रिया