Nepal Time : Japan Time :
Nepal Pradesh
  • गृहपृष्ठ
  •  मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • आर्थिक
  • मनोरञ्जन
  • बिचार-ब्लग
  • खेलकुद
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • पर्यटन / विकास
  •  NEPALPRADESH TV

टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा(फोटोफिचर)

४ साल अगाडी
Nepal Pradesh

काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

 

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

सम्बन्धित समाचारहरु

सूर्यमा मतदान गर्न प्रवासी नेपालीको आव्हान

सहकारी पीडितले रुपन्देही क्षेत्र नं २ मा रास्वपा उम्मेदवारलाई गरे अवरोध

पत्रकार महासंघ जापानले मार्च १५ तारिख १५ औँ स्थापना दिवस भव्य रूपमा मनाउने

जापानको निर्वाचन: ताकाइचीलाई ऐतिहासिक सफलता

सुनिल थापाको निधनले नेपाली चलचित्रले दरिलो खम्बा गुमायो: प्रधानमन्त्री

गीत गाएर भन्दा स्टाटस लेखेर हिट हुनी दिन आइसक्यो : पशुपति शर्मा

फेसबुकबाट तपाइको प्रतिक्रिया

समाचार अपडेट

सूर्यमा मतदान गर्न प्रवासी नेपालीको आव्हान

सहकारी पीडितले रुपन्देही क्षेत्र नं २ मा रास्वपा उम्मेदवारलाई गरे अवरोध

पत्रकार महासंघ जापानले मार्च १५ तारिख १५ औँ स्थापना दिवस भव्य रूपमा मनाउने

जापानको निर्वाचन: ताकाइचीलाई ऐतिहासिक सफलता

सुनिल थापाको निधनले नेपाली चलचित्रले दरिलो खम्बा गुमायो: प्रधानमन्त्री

अत्यधिक पढ़िएको न्यूज


प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

आठ–आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकार

अक्सिजनमा कोटा प्रणाली हट्यो

महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई

हाम्रो बारेमा

देश र समाजप्रति उत्तरदायी हुँदै सत्य, तथ्य समाचारको सारथी बनेर मिडिया पहिचान प्रा.लि.बाट नेपालप्रदेश डट कम (www.nepalpradesh.com) अनलाईन पत्रिका २०७८ बैशाख ११ गतेबाट संचालनमा ल्याएका छौं ।
समाजलाई सुचना दिएर सुसुचित गर्ने हाम्रो प्रयास जारी रहने छ । 
*मिडिया पहिचान प्रा.लि.
*कम्पनी दर्ता नं – १६३४४९/०७३-०७४
*काठमाडौं-३२, कोटेश्वर

हाम्रो टिम

नेपाल प्रदेश डट कमका लागि
सम्पादक : गणेश घिसिङ
प्रमुख व्यवस्थापक : नेत्र बुढाथोकी
प्रबन्ध निर्देशक : एसपि
जापान प्रमुख : विष्णु रोकाया
डिजाइनर/डिभ्लोपर : सुमन श्रेष्ठ
E-mail : nepalpradesh2021@gmail.com

nepalpradesh.com

Copyright ©2026 . All rights reserved. | Site developed by Suman Shrestha.
 

Loading Comments...
 

    %d