त्रिभुवन विमानस्थल जम्मा भएका यात्रुहरु……

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलबाट विभिन्न ठाउँमा जानको लागि जम्मा भएका यात्रुहरु कोरोनाका कारण उपत्यकाबाट बाहिर जाने यात्रु बसहरु बन्द गरे पछि महङ्गो भाडा तिरेर पनि काठमाडौँ छोड्न बाध्य छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया