भक्तपुरका किसानलाई गहुँ भित्राउन चटारो (फोटोफिचर)

भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलमा बुधबार गहुँ भित्र्याउने तयारी गर्दै कृषक । गहुँपछि धान रोपाईं गरिन्छ । तस्वीर : रोशन सापकोटा/रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया