जनताको ढुकढुकी माधव ढुंगेल चुनावी गीतको भिडियो सार्वजनिक

मन्थली । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेकपा (एमाले) रामेछापका उम्मेदवार माधव प्रसाद ढुंगेलको चुनावी गीतको भिडियो सार्वजनिक भएको छ ।
कलाकारद्वय अमृत खाती, स्मृति गौतमको स्वरमा चुनावी गीत जनताको ढुकढुकी माधव ढुंगेल सार्वजनिक भएको हो ।
गायिका स्मृति गौतमको यूट्यूब च्यानलबाट अडियो र भिडियो सार्वजनिक गरेको हो ।
उक्त चुनावी गीत निर्माणको लागि गोकुल भुजेल र शान्त पहरीले सहयोग गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया