प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्व टोलीको भेट, भवनको विषयमा छलफल
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । समूहका अध्यक्ष जेन्द्रकुमार शर्मा नेतृत्वको टोली शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै ....
