प्रवास

बाग्लुङ समाज जापानले चैते दशैँ मेला टोक्योमा भब्य रुपमा मनाउने

टोकियो । बाग्लुङ समाज जापानले तेश्रो अधिबेशन तथा चैते दशैँ मेला गर्ने भएको छ । अप्रिल ३ तारिखबाट ५ तारिख सम्म टोकियोमा बिबिध कार्यक्रमसहित त्रिदिवशीय रुपमा कार्यक्रम गर्न लागिएको सचिब ....

जापानमा फेरी एक नेपाली युवाको निधन,अन्त्येष्टीको लागि सहयोगको अपिल

टोकियो । जापानको साईतामा केनमा बस्दै आएका एक नेपाली युवाको निधन भएको छ । नेपालको नवलपरासीस्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने नेपाली युवा सुरज कँडेलको विहिवार ....

जापानमा एकै हप्ता दुई जनाको निधन,थापाको पार्थिग शरीर नेपाल पठाउने तयारी

जापान । जापानमा हृदयघातका कारण एकै हप्ता दुई जनाको निधन भएको छ । अध्ययनको शिलशिलामा जापान आएका पोखराका बिकल थापा र बाग्लुङ टेकचन चालिसेको हृदयघातका कारण असामयिक निधन भएको थियो ....

अनेसास जापानलाई अनेसास बेस्ट च्याप्टर अवार्ड

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट च्याटर पुरस्कार यो बर्ष अनेसास जापान च्याप्टरलाई प्रदान गरिने निर्णय गरिएको छ । नगद ५०० अमेरिकी ....

आँपचौर सेवा समिति जापानको छैटौं अधिवेशनवाट अध्यक्षमा पोखरेल चयन

टोकियो । गुल्मी मुसिकोट नगरपालिका आँपचौर निवासीको संस्था ऑपचौर सेवा समिति जापानको छैटौं अधिबेशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जनवरी १ तारिख टोक्योमा ऑपचौर सेवा समिति ....

कॉडेबास सेवा समाज जापानको अध्यक्षमा बुद्धीमणी कँडेल चयन

टोकियो । कॉडेबास सेवा समाज जापानको तेस्रो अधिबेशन तथा ५औ साधारण सभा सम्पन्न भएको छ । टिकाराम शर्माको अध्यक्षमा गत बुधवार कामाता स्थित बिन्दी रेस्टुरेन्टमा सम्पन्न भएको हो ।काँडेबास सेवा समाज ....

अर्घाखाँची समाज जापाको अध्यक्षमा बाबुराम पौडेल चयन

टोकियो । अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनबाट बाबुराम पौडेल अध्यक्षमा चयन हुनुभएको छ । बिहीबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । अर्घाखाचीको  डिभर्ना जन्मनुभएका पौडेल ....

ओखलढुंगा सेवा समाज जापानको अध्यक्षमा सन्तोष बाँनिया चयन

टोकियो । ओखलढुंगा सेवा समाज जापानको पहिलो अधिबेशन सम्पन्न भएको छ । टोक्योमा जनवरी १ तारिख पहिलो अधिबेशन तथा अंग्रेज़ी नया वर्ष २०२० को शुभकामना आदान प्रदान सम्पन्न भएको हो ....

बलेवा सेवा समाज जापानको अध्यक्षमा राज पौडेल चयन

टोकियो । जापानमा क्रियाशिल बलेवा सेवा समाजको अध्यक्षमा राज पौडेल चयन हुनुभएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधरणसभाले राज पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको ....