आर्थिक

विप्रेषण आप्रवाहमा २३ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा ....

विद्युत अनियमितताको व्यवहारबाटै जवाफ दिनेगरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री ....

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट उठायो ३० अर्ब तरलता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ रतलता खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) धेरै भए पछि राष्ट्र बैंकले बोलकवोलको ....

चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन गर्न परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले ....

व्यापार-व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्ने महासंघको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनका लागि पहल गरिदिन माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको ....

कागजमै सीमित राष्ट्रिय चिया नीति !

राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । ....

नेपाल-भारत पेट्रोलियम पाइपलाइन संचालन एक वर्ष पुरा

काठमाडौं । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर ....

फस्र्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच ....

विश्व बैंकद्वारा सिकाइको स्तर सुधार गर्न एक अर्ब २७ करोड अनुदान सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्राबर आयोजित एक ....

सात सयले घट्यो सुनको मूल्य,९६,५०० मा कारोवार

काठमाडौं। स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले ....

कोभिड–१९ को व्यवस्थापन गर्न स्थानीय तहलाई ४३ करोड रकम निकासा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्न ४१२ स्थानीय तहलाई गत वर्ष ४३ करोडभन्दा बढी रकम निकासा गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ मा ....

हिमालय एयरलाइन्सको छैटौं चरणको चार्टर उडान तालिका सार्वजनिक

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि सुरु गर्न लागेको चार्टर उद्धार उडानको समयतालिका सार्वजनिक गरेको छ। कम्पनीले आउँदो सेप्टेम्बर २ देखि चार गन्तब्यमा १० वटा उडान ....

कोरोनाका कारण विप्रेषण आय सवा चार अर्बले घट्यो

कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा रु चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ....

कोरोना रोकथाम र उपचारमा साउन मसान्तसम्म ११ अर्ब ९८ करोड खर्च

काठमाडौँ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ....

सुनको भाउ पुन : तोलाको लाख नाघ्यो,एकैदिन २२ सय रुपैयाँ बढ्यो

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको भाउ आज बढेको छ । गत साता तोलाको एक लाख नाघेर क्रमिक ओह्रालो लागेको सुनको मूल्य आज तोलामा एकैदिन २ हजार २ सय रुपैयाँ बढेर ....