आर्थिक

नेपाल प्रहरी र वाणिज्य बैंकबीच सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय ....

नेप्से घट्दा लघुवित्त उपसमूहको शेयरमा आकर्षण

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा मंगलबार तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य ....

माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ....

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । असार एकमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो । प्रमुख ....

अनलाइनबाटै निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने

काठमाण्डौ । कोभिड १९ को संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनुपर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको ....

अर्थ मन्त्रालय र विश्व बैंकबीच सहुलियत ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सरकार र विश्व बैंकबीच ....

माथिल्लो तामाकोशी अन्तिम चरणमा, असारभित्रै १५२ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन ....

कालिगण्डकी–तिनाउ डाइभर्सनको काम अघि बढाउन आयोजनाको कार्यालय स्थापना

बुटवल । उपप्रधान, गृह एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालकै महत्वाकांक्षी आयोजनाको रुपमा अघि सारिएको कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गरेका छन् । शनिबार उपप्रधानमन्त्री पौडेलले बुटवलमा स्थापना गरिएको ....

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

काठमाडौँ । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको ....

हेटौँडा उपमहानगरपालिकाद्वारा दुई अर्ब ६० करोडको बजेट प्रस्तुत

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा बिहीबार नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा ....

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले ....

नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ ....

सुनको आयात तथा विक्री वितरण सुचारु गर्न महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले  दैनिक ३० किलो सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी महासंघले यस्तो ....

नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार आरालो लागेको नेप्सेमा आज भने पुनः हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ....

नेप्सेमा उच्च अङ्कको गिरावट, लगानीकर्ताले एकैदिन गुमाए एक अर्ब

काठमाडौं । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले सोमबार मात्रै झण्डै एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले ....