आर्थिक

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक : हस्तकला महासङ्घ

काठमाडौं । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का ....

मनाङका चार स्थानीय तहलाई ६१ करोड बजेट :सबैभन्दा बढी नासो गाउँपालिकालाई

 नवीन लामिछाने, मनाङ,रासस । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको ....

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । केही दिन सुस्ताएको नेप्सको वृद्धिमा बुधबार भने झण्डै ५६ अङ्कको वृद्धि भएको हो । ....

चुरे संरक्षणमा प्रतिबद्ध छौं:अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ । व्यापार घाटा न्यूनीकरणका लागि चुरेको गिटी बालुवा उत्खनन् गरी निकासी गर्ने सरकारको योजनाको सर्वत्र विरोध ....

दैनिक रु १० करोड बराबरको दूध र दुग्धजन्य सामग्रीको नोक्सान हुँदै

वाग्मती । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि ....

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड ....

गिटी वालुवा विदेश निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा खानीजजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्नेे कार्यक्रम मुलुकको हितमा नरहेको जनाएको ....

अण्डाको माग धान्न मुस्किल

काठमाडौं ।कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ। निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।आफ्नै उत्पादन र ....

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आइतबार भएको ....

बजेट कार्यान्वयन हुनेमा शंका नगरौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८ /७९ का लागि सरकारले ल्याएको अनुमानित आय ....

विपक्षीको प्रतिक्रियाः बजेट ‘दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ’ भन्ने मनसायको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ । सिंहदरबारस्थित ....

खाद्य र साल्ट ट्रेडिङ कर्पाेरेशनका खाद्यान्नमा बीस प्रतिशत छुट

काठमाडौं ।निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधीभर खाद्य व्यवस्था तथा ....

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन

काठमाडौं ।सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्न रु १२ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै ....

आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक( सर्वेक्षणको पूर्णपाठसहित)

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ....

४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल पर्ने भयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड(१९)ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको ....