मनमोहक पोखराबारे स्वरूपले गाएको गीत सार्वजनिक (भिडियो)
पोखरा : प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लोभ्याउने गर्छ । प्रकृतिको मनोरम उपहार पोखरा नगरी साँच्चिकै मनमोहक छ। नेपालका विभिन्न स्थानबाट घुम्नेहरुको प्रमुख रोजाइमा पर्ने पोखरा नेपाल ....
