म्युजिक भिडियो ‘प्रभाव’मा अभिनेत्री साम्राज्ञीको बोल्ड अन्दाज (भिडियोसहित)
काठमाडौँ । हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको ....
