खेलकुद

बार्सिलोना स्पेनिस ला लिगामा लेभान्टेसँग निराशाजनक बराबरी

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाको उपाधि होडमा ठुलो धक्का लागेको छ । ३६ औ चरणको खेलमा गएराती लेभान्तेसंग बराबरीमा रोकिएसंगै बार्साको उपाधि यात्रा कमजोर बनेको ....

म्यानचेस्टर सिटीलाई ईङलिश प्रिमियर लिगको उपाधि

म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । उपाधि होडमा रहेको म्यानचेष्टर युनाईटेड पछिल्लो खेलमा लेष्टर सिटीसंग पराजित भएसंगै सिटी ३ खेल अगावै लिग च्याम्पियन बनेको हो । ....

नेपाल सुपर लिग : धनगढी फाइनलमा प्रवेश

काठमाडौं । धनगढी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । ....

नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने ....

स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ ले पराजित

काठमाडौं । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ३-२ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । जितपछि बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गरेको ....

म्यानचेस्टर सिटी:इएफएल कप (काराबाओ कप) फुटबलको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इएफएल कप (काराबाओ कप) फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहमलाई १-० ले पराजित गर्दै सिटी च्याम्पियन ....

इटालियन सिरी एमा युभेन्टसको लज्जास्पद हार

इटालियन सिरी एमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युभन्ेटस आफ्नै घरेलु मैदानमा एसी मिलानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।पाहुँना टोली युभेन्टसलाई सानदार जित दिलाउनको ....

रियल म्याड्रिड र सेभियाको खेल पनि बराबरी

रियल म्याड्रिड आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिन चुकेको छ । सेभियाले उसलाई २–२ को बराबरीमा रोक्यो । रियलका लागि एडेन हेजोर्डले इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए ....

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार एस्टन भिल्लालाई ३–१ ले हराएको छ । यो जितपछि म्यानचेस्टर शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १० अंकको दूरीमा रहन सफल भयो ।त्यसमा म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेज, मेसन ....

नेपाल सुपर लिग:धनगढी, काठमाडौं, ललितपुर र बुटवल लुम्बिनी प्लेअफमा

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिगको प्लेअफ समीकरण पूरा भएको छ । शनिबार भएको लिग चरणका दुई खेलपछि शीर्ष चारमा रहने टोलीको टुंगो लागेको हो । ....

बार्सिलोना र एट्लेटिकोबीच खेल बराबरी

स्पेनी ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको बहुप्रतीक्षित खेल शनिबार गोलरहित बराबरीमा टुंगेको छ । यो नतिजापछि बार्सिलोनाले एट्लेटिकोलाई उछिनेर शीर्ष स्थान कब्जा गर्ने अवसर गुमाएको छ ।एट्लेटिको ७७ अंकसहित ....

एनएसएल : पोखरासँग चितवन पराजित

काठमाडौं । एफसी चितवन नेपाल सुपर लिगको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । शुक्रबार ८५ मिनेटसम्म एक गोलको अग्रता बनाएर जितनजिक पुगेको चितवन पोखरा थण्डर्ससंग २-१ ले पराजित हुँदै ....

प्रिमियर लिग :लेस्टर सिटी न्यूकासल युनाइटेडसँग ४-२ ले पराजित

 काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटी न्यूकासल युनाइटेडसँग ४-२ ले पराजित भएको छ । शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लेस्टरको अभियानमा ....

म्यानचेष्टर र भिल्लारियल युरोपा लिगको फाइनलमा

म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको छ । आज बिहान सम्पन्न दुइवटा सेमिफाइनल खेलहरुमा यी ....

नेपाल सुपर लिगमा ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर ....