खेलकुद

नेपाल सुपर लिग : धनगढी एनएसएलको प्लेअफमा

काठमाडौं । पोखरा थण्डर्सलाई पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसल) को प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा वैकल्पिक खेलाडी दर्शन गुरुङको निर्णायक गोलको मद्दतमा धनगढीले ....

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  गएराति सेमिफाइनलको दोस्रो लेगमा स्पेसिन क्लब रियल मड्रिडलाई २–० गोलअन्तरले हराउदै चेल्सीले समग्रमा ३–१ को नजितासहित फाईनलमा स्थान बनाएको हो ....

कुशल भुर्तेल :आइसीसीको प्लेअर अफ दि मन्थ अवार्डका लागि मनोनित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ ....

सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा,पीएसजी ४-१ ले पराजित

ईङलिश क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक पुगेको छ । सेमिफाईनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई २–० ले हराउदै समग्रमा ४–१ को नतिजासंगै सिटीले फाईनलमा ....

नेपाल सुपर लिग :काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले ....

कोभिडका कारण इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले मंगलबार विज्ञप्ति जारी ....

इटालियन सिरी ए:इन्टरमिलानलाई चार खेल अगावै उपाधि

 काठमाडौं । एक दशकपछि इन्टरमिलानले इटालियन सिरी ए को उपाधि जितेको छ । २०२०-२१ सिजन अन्तर्गत आइतबार एटलान्टाले ससुलोसंग १-१ को बराबरी खेलेपछि इन्टर चार खेल अगावै च्याम्पियन बन्ने पक्का भएको ....

नेपाल सुपर लिग (एनएसएल): शीर्ष स्थानमा विराटनगर सिटी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबार एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ । लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर ....

कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा ....

टी ट्वान्टी वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा ....

स्पेनिस ला लिगामा बार्सिलोनाको पूनरागमन जित

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किएको छ । ३४ औ चरणको खेलमा भ्यालेन्सीयालाई ३–२ गोल अन्तरले हराउदै बार्सा उपाधि होडमा फर्किएको हो । भ्यालेन्सीयाको मैदानमा बार्सालाई जिताउन लियोनल ....

आईपीएल : दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै शीर्ष स्थानमा

काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ....

प्रिमियर लिगमा हैदराबादमाथि राजस्थानको सहज जित

ओपनर जस बटलरको उत्कृष्ट शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आइपिएल २०२१ मा तेस्रो जित निकालेको छ । आइतबार साँझ राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले पराजित गर्दै अंक ....

नेपाल सुपर लिगमा ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग एनएसएल खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । ....

आईपीएल क्रिकेटमा मुम्बईको रोमाञ्चक जित,चेन्नई ४ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले जित हात पारेको छ । शनिबार राति दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्समाथि ....