खेलकुद

नेपालले इराकसित मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं ।नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । सो खेल इराकको बसरास्थित अल्फायहा खेल मैदानमा राति सवा १० बजे शुरु हुने छ । खेल बन्द रंगशालामा खेलाइने ....

कल्पनाले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा भाग लिने पक्का

काठमाडौँ । नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल सुटिङ खेलमा पछिल्लो पटक ठूलो सफलता हासिल गरेको छ । जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने ....

भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट

काठमाडौं । नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ । सङ्घका ....

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

टोकियो । ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन ....

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराकमा

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ। नेपालले शनिबार एसियन कप जितिसकेको इराकसँग खेल्नेछ। त्यसपछि नेपाल विश्वकप छनोटको बाँकी तीन खेल खेल्न कुवेत जानेछ।नेपाली टोली ....

युरोपा लिगको उपाधि पहिलो पटक भियारियललाई

युरोपा लिगको उपाधि स्पेनिस क्लब भियारियलले जितेको छ । पहिलो पटक युरोपा लिगको उपाधि उचाल्ने क्रममा उसले ईङलिश क्लब म्यानचेष्टर युनाईटेडलाई सडेन डेथमा पराजित गर्यो । पोल्याण्डमा भएको फाईनलको नियमित ....

गल्कोट स्पोर्टस् क्लब जापानको सातौ बार्षिकोत्सव सम्पन्न

जापान । आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा सोमबार सम्पन्न छैठौं सिल्भर कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टस क्लवले नै जितेको छ । रोमान्चक प्रतिस्पर्धामा आयोजकले गल्कोट समाज जापानलाई हराउदै उपाधीसंगै तीन ....

पीएसजीलाई पछि पार्दै लिले फ्रेन्च लिग वान च्याम्पियन

काठमाडौं । लिलेले फ्रेन्च लिग वानको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो। उसले साविक विजेता पीएसजीलाई  १ अंकले पछि पार्यो।लिलेको जितमा ....

युभेन्टस च्याम्पियन्स लिगका लागि छनाैट

युभेन्टस आगामी सिजनको च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्टसले बोलोग्नामाथि ४–१ को जित निकाल्दै युभेन्टसले तालिकाको चौथो स्थानमा रहेर सिजनको अन्त्य ....

लियोनल मेस्सीलाई लगातार पाँचौ पटक पिचिची ट्रफि

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् । सन् २०२०–२१ को सिजन ला लिगामा सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले लगातार पाँचौ पटक पिचिची ट्रफी आफ्नो नाममा लेखाएका हुन् ....

लेवनडोस्कीले बनाए नयाँ कीर्तिमान

काठमाडौं । बायर्न म्युनिखका रोबर्ट लेवनडोस्कीले शनिबार जर्मन बुंडेसलिगामा गोलको नयाँ कीर्तिमान बनाएका छन् । उनले गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमानलाई उछिनेका हुन् ।बायर्नले यस सिजनको अन्तिम ....

स्पानिस ला लिगा:एट्लेटिको मड्रिडलाई उपाधि

काठमाडौं । एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।एट्लेटिकोलाई उपाधि जिताउन यसै ....

गल्कोट स्पोर्टस् क्लवको छैटौँ भलिबल प्रतियोगिता तयारी पुरा, १२ टीमको सहभागि रहने

टोकियो । गल्कोट स्पोर्टस क्लब टोकियो जापानले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको छैटौँ सिल्भर कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता आयोजक समितिका महासचिव दुर्गा खत्रीका ....

कोपा अमेरिका कप अर्जेन्टिनामा मात्र हुने

यस सिजनको कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ । प्रतियोगिता सुरु हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कोपा अमेरिका ....

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

जापान । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल ....