आइपीएल क्रिकेटमा बेंगलोरको सानदार जित
ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ।बिहीवार राति सम्पन्न खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो । ....
